यस विदुर नगरपालिका क्षेत्र भित्रका वजारका मूख्य वजारका मूख्य सडक र भित्री सडकहरूको दायाँ वायाँ अतिक्रमण गरी व्यवसायीहरूले विक्रीका सामग्रीहरू राख्ने, नयाँघर निर्माण वा घरमर्मतको लागि ल्याइएको निर्माण सामग्री लामो समय सम्म राख्ने, सवारीसाधनहरूलार्इ लामो समय सम्म पार्किङ गरी राख्ने घुम्ति वा ठेलागा