विषयः सरसफाई अभियानमा सहभागिता सम्वन्धमा । प्रस्तुत विषयमा विदुर नगरपालिकाको २९ औ स्थापना दिवशको उपलक्ष्यमा “विदुर नगर, सफा शहर हाम्रो रहर” नाराका साथ सप्ताहव्यापी सरसफाइ अभियान चलिरहेको हुदाँ तपशिल मिति स्थान र समयमा संभव भए सम्म आवश्यक सरसफाई सामाग्री सहित यालीमा यहाँको उपस्थितिका लागि हार्दिक