FAQs Complain Problems

सूचना तथा समाचार

भुकम्प पछिकाे अावास पुनं निर्माणकाे लागि डिजाइन क्यटलग भाेलुम-ii

भुकम्प पछिको आवास निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट उपलब्ध डिजाइन सुचीहरू २ (design catalogue volume-ii) उपलब्ध गराइको छ । जसमा पहिलो सुचीमा उल्लेखित १७ वटा नमूनाहरू बाहेकका थप १७ वटा नमूनाहरू समावेश छन । यसमा विभिन्न १२ प्रकारका उल्लेखित प्रविधिहरू प्रयोग भएका छन ।

नुवाकोट जिल्लामा दश गाउॅपालिका र दुई नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण

विदुन नपा तथा अन्य गाविस भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन सम्बन्धमा

Pages