FAQs Complain Problems

सूचना तथा समाचार

पचास प्रतिशत अनुदानमा मिनी टिलर र मकैको विउ वितरण कार्यक्रम सम्वन्धी सुचना

विदुर नगरपालिकाको कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनी टिलर र मकैको विउ वितरण कार्यक्रम रहेकाेले उक्त कार्यका लागि नगरपालिका भित्रका कृषक, कृषक समुह तथा कृषि सहकारीवाट माग निवेदन पेश गर्नुहुन याे सूचना प्रकाहित गरिएकाे छ ।

निर्माण सम्वन्धी शिलवन्दी बाेलपत्र अाब्हान (सूचना प्रकाशित मिति २०७४-०९-३०)

यस कार्यालयबाट सूचनामा उल्लेखित सार्वजनिक निर्माण कार्यको लागि शिलबन्दि बोलपत्र आव्हान गरी गराउनु पर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त निर्माण व्यवसायीहरुवाट खरिद प्रकृयामा सहभागी हुन आव्हान गरिएको छ । 

स्थानीय सरकार संचालन एेन, २०७४

Pages