यस विदुर नगरपालिकाको २९ ओ स्थापना दिवस मिति २०७२ फाल्गुन १८ गते नगरपालकाको गरिमा र महत्वका विषयमा परिसम्वाद कार्यक्रम गरी मनाउने कार्यक्रम रहेकोले उक्त मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
विषयः सरसफाई अभियानमा सहभागिता सम्वन्धमा । प्रस्तुत विषयमा विदुर नगरपालिकाको २९ औ स्थापना दिवशको उपलक्ष्यमा “विदुर नगर, सफा शहर हाम्रो रहर” नाराका साथ सप्ताहव्यापी सरसफाइ अभियान चलिरहेको हुदाँ तपशिल मिति स्थान र समयमा संभव भए सम्म आवश्यक सरसफाई सामाग्री सहित यालीमा यहाँको उपस्थितिका लागि हार्दिक