विषयः सरसफाई अभियानमा सहभागिता सम्वन्धमा । प्रस्तुत विषयमा विदुर नगरपालिकाको २९ औ स्थापना दिवशको उपलक्ष्यमा “विदुर नगर, सफा शहर हाम्रो रहर” नाराका साथ सप्ताहव्यापी सरसफाइ अभियान चलिरहेको हुदाँ तपशिल मिति स्थान र समयमा संभव भए सम्म आवश्यक सरसफाई सामाग्री सहित यालीमा यहाँको उपस्थितिका लागि हार्दिक
मन्त्रालयको पत्रानुसार २०७२ माघ २९ गते जि वि स नुवाकोटमा भएको सर्वदलीय र सरोकारवालाबीचको बैठकले नुवाकोट जिल्लामा २४ वटा गाविसलाई गाभेर सातवटा नगरपालिका बनाउने र तत्कालिन विदुर नपाकाे सिमालाइ विस्तार गर्न सक्ने प्रस्ताव मन्त्रालयमा पठाएकाे छ । हाल जिल्लाकाे एकमात्र नगरपालिका विदुर नपा २०४३ मा गठन