FAQs Complain Problems

समाचार

विदुर नगरपालिकाका कर्मचारी तथा सामाजिक परिचालकहरूलाइ सुचना प्रविधी सम्बन्धी दुइ दिने अभिमुखीकरण तालिम सम्पन्न

विदुर नगरपालिका कार्यालयका कर्मचारी, वडा सचिव र सामाजिक परिचालकहरूलार्इ सूचना प्रविधि सम्बन्धी आवश्यक ज्ञान तथा प्रयोगात्मक सिप हस्तान्तरण गर्दै अभिमुखीकरण कार्यसाला ( तालिम) सम्पन्न भयाे ।

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख