FAQs Complain Problems

समाचार

विदुर नगरपालिका कार्यालयको जरूरी सुचना ।

महाभूकम्प २०७२ वाट यस नगरक्षेत्रभित्र क्षती भएका घरहरूको केन्द्रवाट खटिएको टोलीको लगतमा व्यापक जनगुनासो अाएको हुदा जिल्ला दैवि प्रकोप उद्भार समितिको २०७२ असार २३ गतेको निर्णय अनुसार लिखित गुनासो लिर्इ पुनः प्राविधिक मुल्यांकन सम्पन्न भएको छ ।

थप जानकारीका लागि सुचना विस्तृत रूपमा हेर्नुहोला ।

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख