FAQs Complain Problems

समाचार

e-bidding मार्फत सवारी तथा उपकरण खरिदकाे लागि शिलवन्दी वाेलपत्र अाब्हानकाे सूचना

सूचना पूर्ण हेर्नकाे लागि तलकाे Supporting Documents काे e-bidding notice.pdf डाउनलाेड गर्न सक्नुहुनेछ ।

वा २०७४।१०।२३ काे नेपाल समाचारपत्र हेर्नुहाेला ।

or visit www.bolpatra.gov.np/egp

       Published Bids Menu

      Type : Bidur Municipality in Public Entity Box

     and click search bottom

Supporting Documents: 

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख