FAQs Complain Problems

समाचार

भुकम्प पछिकाे अावास पुनं निर्माणकाे लागि डिजाइन क्यटलग भाेलुम-ii

भुकम्प पछिको आवास निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट उपलब्ध डिजाइन सुचीहरू २ (design catalogue volume-ii) उपलब्ध गराइको छ । जसमा पहिलो सुचीमा उल्लेखित १७ वटा नमूनाहरू बाहेकका थप १७ वटा नमूनाहरू समावेश छन । यसमा विभिन्न १२ प्रकारका उल्लेखित प्रविधिहरू प्रयोग भएका छन ।

  • Interlocking Brick Masonry
  • Confined Hollow Concrete Block Masonry
  • Hollow Concrete Block Masonry
  • Compressed Stabilized Earth Block Masonry
  • Random Rubble Masonry with GI Wire Containment
  • Bamboo and Stone Masonry Hybrid Structure
  • Rat Trap Bond Masonry
  • Earth Bag Masonry
  • Light Gauge Steel Structure
  • Steel Structure
  • TimberStructure
  • Debris block Masonry

 

डिजाइन सुची डाउनलोड गर्न तलको pdf लिंक क्लिक गर्नुहोला ।

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख