FAQs Complain Problems

समाचार

पचास प्रतिशत अनुदानमा मिनी टिलर र मकैको विउ वितरण कार्यक्रम सम्वन्धी सुचना

विदुर नगरपालिकाको कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनी टिलर र मकैको विउ वितरण कार्यक्रम रहेकाेले उक्त कार्यका लागि नगरपालिका भित्रका कृषक, कृषक समुह तथा कृषि सहकारीवाट माग निवेदन पेश गर्नुहुन याे सूचना प्रकाहित गरिएकाे छ ।

पूर्ण सूचनाकाे लागि तलकाे  notice_01.pdf डाउनलाेड गर्नुहाेला ।

नाेट-कृषक समूह तथा सहकारी मार्फत माग गर्नुहनु विशेष अाव्हान गरिन्छ ।

Supporting Documents: 

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख