FAQs Complain Problems

समाचार

नगर प्रहरी ईन्चार्ज पदकाे विभिन्न मितिमा सम्पन्न लिखित परीक्षा, अन्तर्वाता तथा प्रयाेगात्मक परीक्षाकाे नतिजा प्रकाशित गरिएकाे बारे जरुरी सूचना ।। (३ दिन भित्र कार्यालय सम्पर्क गर्नहुन जानकारी २०७६/१०/१६)

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख