FAQs Complain Problems

समाचार

अा.व. २०७२।७३ काे नगर स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भयो

मिति २०७३ भदाै  २७ गते विदुर नगरपालिकाको सभा कक्षमा राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज, सन्चार कर्मी, विषयगत कार्यालयका प्रमूख, विभिन्न गैर्हसरकारी संस्थाका प्रमुख एवं विभिन्न व्यक्तिहरुको उपस्थितीमा विषयगत कार्यालय, विभिन्न गैर्हसरकारी संस्था, नगरपालिकाले नगर क्षेत्रमा आ.व. २०७२।७३ मा सम्पन्न गरिएका कार्य प्रगतीको प्रस्तुतीकरणका साथै समीक्षा गरीयो र सो समीक्षावाट विभिन्न सुझावहरु प्राप्त भई सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता गरीयो ।

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख