विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।
नगर प्रमुख
You are here
Home » विदुन नपा तथा अन्य गाविस भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन सम्बन्धमा
विदुन नपा तथा अन्य गाविस भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन सम्बन्धमा